‘सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक’ : मुख्यमन्त्री आचार्य

1 hour ago 19
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।  आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन ...
पुरा समाचार पढ्नुहोस