काठमाडौँ । आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई वाकी-टकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बुधबार राति करिब ९ः२५ बजे काठमाडौँ महानगरपालिका-३२ स्थित फुटबल मैदान क्षेत्रम...