काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर संसद्मा गुनासो धेरै गरेको र समय खेर फाल्ने काम गरेको भन्दै कडा शब्दमा सचेत गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकम...