चिया उद्योगको संकट समाधान गर्न सरकारलाई नारायणकाजीको अनुरोध

1 hour ago 50

काठमाडौं, ४ असार । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन्।<...

पुरा समाचार पढ्नुहोस