इ-पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको अनुसन्धान दायरामा

1 hour ago 43
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इ-पासपोर्ट खरिद प्रक्रियामा नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।
पुरा समाचार पढ्नुहोस