राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा जारी

1 hour ago 45
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । बैठकमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने एजेन्डाहरूमाथि छलफल प्रारम्भ भएको बताइएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्...
पुरा समाचार पढ्नुहोस