फिफा विश्वकपमा अनिवार्य ‘हाइड्रेसन ब्रेक,’ खेलको लय भंग कि खेलाडीको जीवनरक्षा?

1 hour ago 61

लस एन्जलस। विश्वकप फुटबलको इतिहासमै पहिलोपटक खेलाडीहरूलाई अत्यधिक गर्मीबाट जोगाउन फिफाले अनिवार्य ‘हाइड्रेसन ब्रेक’ लागू गरेको छ। तर यो नयाँ व्यवस्थाले दुई फरक समूहबाट आलोचना पनि खेपिरहेको छ।

एकातिर विज्ञहरूले अमेरिका, मेक्सिको र क्यानडा...

पुरा समाचार पढ्नुहोस