‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव

1 hour ago 48
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत भएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको सम्मान नगरे सर्वसा...
पुरा समाचार पढ्नुहोस