काठमाडौँ । सीमा विवादसँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे संसदमा गोप्य मतदानमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव नेपाली काँग्रेसकी सांसद रेखा कुमारी यादवले राखेकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु भएपछि विपक्षी दलका सां...