मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित

1 hour ago 78
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नदेखिएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका छन्। बजेटमाथि नौ वटा मन्त्रालयसँग सम्बन्धित छलफल चलिरहेका बेला सी...
पुरा समाचार पढ्नुहोस