मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

59 minutes ago 39
काठमाडौं। नेपालमा यस वर्ष मनसुन आगमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले भूउपग्रह...
पुरा समाचार पढ्नुहोस