लेबनानमा हुने आक्रमण शान्ति सम्झौताको उल्लङ्घन मानिने इरानको चेतावनी

1 hour ago 41
काठमाडौं । इरानले फेरि एकपटक चेतावनी दिँदै भनेको छ – यदि इजरायलले लेबनानमाथि आक्रमण गर्छ भने यसलाई अमेरिकासँगको सम्झौताको उल्लङ्घन मानिनेछ। बीबीसी फारसीका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, “यो सम्झौतालाई दुई भागमा हेर्नुपर्छ। एकातिर इरान...
पुरा समाचार पढ्नुहोस