कर्णालीमा नुहाउने क्रममा युवक बेपत्ता

1 hour ago 27

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क प्र०२–००१ क ०७८० नम्बरको मिनी ट्रक सडक छेउमा रोकेर नदीमा नुहाउन गएका सहचालक...

पुरा समाचार पढ्नुहोस