गण्डकीको बजेटमा गडबडी : उद्योग–पर्यटनमा हुनुपर्ने ९२ करोड, आयो २ अर्ब

59 minutes ago 61

अनुसूचीमा साढे ९२ करोड नै भएकाले वक्तव्यमा २ अर्ब नै हो भनेर जोड दिनुको सट्टा गल्ती सच्याउँदै संसदलाई जानकारी दिन उपयुक्त हुने निष्कर्ष मुख्यमन्त्री पाण्डेसहितको छलफलले निकालेको छ ।

पुरा समाचार पढ्नुहोस