विगतका सरकारले दलितलाई बजेटमार्फत ढाँटे : सचेतक परियार

1 hour ago 35
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले विगतका सरकारले बजेटमार्फत दलित समुदायलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा बोल्दै स...
पुरा समाचार पढ्नुहोस