काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने खेलमध्ये फ्रान्स र सेनेगल, इराक र नर्वे तथा अर्जेन्टिना र अल्जेरियाबीचका प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएका छन्। राति १२ः४५ बजे हुने फ्रान्स–सेनेगल भिडन्तलाई निकै प्रतिस्पर्धात्मक खेलका रूपमा हेरिएक...