काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चारवर्षे स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट प्राप्त गर्न अबदेखि अनलाइन आवेदन प्रणाली लागू गर्ने भएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक तहअन्तर्गत बीए, बीएड, ...