सात थान भरूवा बन्दुक बरामद

1 hour ago 66

काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-४ तहरास्थित ढोटाचौर सामुदायिक वनको ओढारबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बारेको...

पुरा समाचार पढ्नुहोस