काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले नेपालको आर्थिक नीति र सोचमा नयाँ बहसको आधार सिर्जना गरेको बताएका छन्। प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै अन्सारीले...