काठमाडौं । साँझ पर्न लागेको छ । भान्साबाट चिया उम्लिएको बासना आइरहेको छ । एकछिन मोबाइल खोल्नुभयो, टिकटक स्क्रोल गर्न थाल्नुभयो, र अचानक एउटा भिडियो आयो, पुरानो नेपाली लोक गीतको नयाँ रिमिक्स ।वर्षौँदेखि नसुनेको धुन, तर कतै मनको कुनामा अझै पनि सम्झनाको...