काठमाडौं । यदि तपाईंका बच्चाले पनि स्मार्टफोन र इन्टरनेट प्रयोग गर्छन् भने, गुगलको यो नयाँ अपडेट तपाईंका लागि निकै उपयोगी हुन सक्छ । गुगलले बालबालिकाको अनलाइन सेफ्टी अझ बलियो बनाउन नयाँ प्यारेन्टल कन्ट्रोल फीचर्स रोलआउट गरेको छ ।हालै गुगलले प्रयोगकर्...