जेठमा घर जग्गा कारोबारबाट ५ अर्ब २४ करोड राजस्व संकलन

1 hour ago 57
काठमाडौं। देशभरिका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६०...
पुरा समाचार पढ्नुहोस