१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

1 hour ago 58

२ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन समूह बी मा ...

पुरा समाचार पढ्नुहोस