परिणाममुखी बजेट ल्याएका छौँ : मन्त्री लिंथेप

1 day ago 96
विराटनगर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालीन लक्ष्यलाई सार्थक बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याइएको बताएका छन्। आर्थिक मामिला तथा योजना मन...
पुरा समाचार पढ्नुहोस