दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर

1 hour ago 59
दोधारा चाँदनी (कञ्चनपुर)। सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँट...
पुरा समाचार पढ्नुहोस