शिवसताक्षीको माइधारमा छड्के बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट

1 day ago 80

शिवसताक्षी, २ असार । झापाको शिवसताक्षी नगरपालिकाले माइधार बजार क्षेत्रमा छड्के बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ।

पुरा समाचार पढ्नुहोस