पूर्वमा भारी वर्षा हुँदा पश्चिम र मध्य तराईमा ‘तातो दिन’ को कहर: भैरहवाको तापक्रम ४१ डिग्री नाघ्यो
1 hour ago
39
काठमाडौं। नेपालका पूर्वी र पश्चिमी क्षेत्रमा मौसमको दुई फरक रूप देखिएको छ।
देशका विभिन्न पूर्वी तथा पहाडी क्षेत्रमा भारी वर्षा जारी रहँदा पश्चिम र मध्य तराईका जिल्लाहरूमा भने तापक्रम ह्वात्तै बढेर जनजीवन प्रभावित भएको छ। जल