२० ग्राम ब्राउन सुगरसहित सुनसरीबाट चार जना पक्राउ

1 hour ago 28
काठमाडौँ । नेपाल प्रहरीले सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगरसहित चारलाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाक...
पुरा समाचार पढ्नुहोस