हर्क साम्पाङको लाइसेन्स रद्द भइसकेको खुलासा !

1 hour ago 55
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएकाले कानुनी रूपमा रद्द भइसकेको हुनसक्ने तथ्य सार्वजनिक भएको छ। केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकल च...
पुरा समाचार पढ्नुहोस