फिशिङ लिंकयुक्त एसएमएसबाट सावधान रहन दूरसञ्चार प्राधिकरणको आग्रह

1 hour ago 41
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनाधिकृत नम्बरबाट व्यक्तिगत मोबाइल नम्बरमा आउने फिशिङ लिंकयुक्त एसएमएस तथा सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले मंगलबार एक अत्यन्त जरूरी सूचना जारी गर्दै पछिल्ला दिनहरूमा ...
पुरा समाचार पढ्नुहोस