काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य कवीन्द्र बुर्लाकोटीले आफ्नो पछिल्लो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले आफूले सरकारी नियुक्ति वा विश्वविद्यालयको पदाधिकारी चयन प्रक्रियासँग जोडेर...