बजेटमाथि सांसदहरुले बोल्ने क्रम दुई दिनमै सकियो, बुधबार ८ मन्त्रीले जवाफ दिने

59 minutes ago 41

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल सकिएको छ। प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले बोल्ने क्रम दुई दिनमा नै सकाइएको हो।

सोमबार ९ वटा मन्त्रालयको बजेटमाथि बोल्न लगाइएकामा सांसदहरुले मंगलबार नवप्रवर्तन, ...

पुरा समाचार पढ्नुहोस