६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

1 hour ago 34

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग घुस रकम लिएको भन्दै पक्राउ गरेको हो ।

पुरा समाचार पढ्नुहोस