काठमाडौँ । जग्गासम्बन्धी प्रशासनिक काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको आरोपमा नापी कार्यालय चाबहिलका एक अमिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार चाबहिलस्थित २ नम्बर नापी टोलीमा कार्यरत अमिन ट...