काठमाडौँ । औषधि व्यवस्था विभागले निर्धारित अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका देशभरका ५ हजार ३०२ औषधि पसलको सञ्चालनसम्बन्धी प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ। विभागले मंगलबार जारी गरेको सार्वजनिक सूचनामार्फत कानुनले तोकेको समय सीमाभित्र अनुज्ञ...