बजेट प्रस्तुत भएको १८ घण्टापछि पनि विधेयक दर्ता भएन, सुदूरपश्चिम सरकारमाथि ‘चलखेल’ को आरोप

56 minutes ago 53

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको १८ घण्टा बितिसक्दा पनि बजेटसँग सम्बन्धित अर्थ विधेयक र विनियोजन विधेयक प्रदेश सभामा दर्ता नगरेपछि प्रमुख प्रतिपक्षी दल नेकपाले गम्भीर आपत्ति जनाएको छ। प्रत...

पुरा समाचार पढ्नुहोस