काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कैलालीको कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनाला...