काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन तथा सञ्चालनमा रहेको रंगशाला संरचनाको स्थलगत निरीक्षण गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा उनले रंगशालाको अवस्था र आवश्यक पूर्वाधारबारे जानक...