पासपोर्ट ठेक्कामा अख्तियारलाई प्रधानमन्त्री कार्यालयको दबाब, ‘सोमबारसम्म अनुसन्धान टुंग्याउनु’

1 hour ago 53

काठमाडौं। प्रधानमन्त्री बालेन शाहसहित सचिवालय सदस्यबाट पासपोर्ट ठेक्का अनुसन्धान सोमबारसम्म सक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएको खुलेको छ।

सोमबार ७ घण्टाबढी प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईस...

पुरा समाचार पढ्नुहोस