अवैध हतियारसहित धादिङमा दुई जना पक्राउ, नौ दिनको म्याद थप गरी अनुसन्धान सुरु

1 hour ago 35
धादिङवेशी । धादिङमा अवैध रूपमा भरुवा बन्दुक लुकाई–छिपाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो। नीलकण...
पुरा समाचार पढ्नुहोस