विराटनगर : शिशु तथा बालबालिकाको पोषण सुरक्षाका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न तीन दशकअघि नै कानुन बनेको भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा स्तनपान प्रवर्द्धनको अभियान चुनौतीपूर्ण बनेको छ।
आमाको दूधलाई प्र...