चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

58 minutes ago 32
काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७  लाख राजस्व संकलन गरेको छ ।  सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा  सबै ...
पुरा समाचार पढ्नुहोस