कैलाली। जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ। किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ। यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन्। भेटेरिनरी अस्पताल तथा...