मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य
1 hour ago
41
काठमाडौं : हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा यतिबेला पर्यटकको उल्लेखनीय भीड देखिएको छ।
विशेषगरी भारतमा गर्मी बढेसँगै मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ ।
अन्नपूर्ण संरक्षण क्...