पुरुष र महिलाको शव फेला

1 hour ago 60
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा एक/एक जना महिला र पुरुषको शव फेला परेको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित सुनकोशी नदीको किनारमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको बागमती नगरपालिका...
पुरा समाचार पढ्नुहोस