प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक बुधबार

1 hour ago 44
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथि छलफल भएको छ । आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष...
पुरा समाचार पढ्नुहोस