काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ असार २ गते बिहान करिब १०:१५ बजे चन्द्र...