गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

1 hour ago 35
रौतहट। रौतहटको गरुडामा मंगलबार अपरान्ह टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार आज (असार २ गते) अपरान्ह अन्दाजी ४ः४५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ स्थित ग...
पुरा समाचार पढ्नुहोस