जेठमा ६१ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको अनुमति

1 hour ago 60
काठमाडौँ । चालु वर्षको जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा कुल ६१ हजार ७२ जनाले विदेशमा रोजगारीका लागि अनुमति लिएका हुन् । तीमध्ये ५३ हजार ६ सय ९८ जन...
पुरा समाचार पढ्नुहोस