काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेल खेलिसकेलगत्तै इरानको राष्ट्रिय फुटबल टोलीलाई अमेरिकी अधिकारीहरूले तत्काल देश छोड्न आदेश दिएका छन्। लस एन्जलसको प्रसिद्ध सोफाइ स्टेडियममा सोमबार राति न्युजिल्यान्डविरुद्ध रोमाञ्चक २-२ ...